दैलेखका शिक्षक ह ‘त्या अ’भि’यो’ग’मा एक महिला प’क्रा’उ


दैलेख। दैलेखको मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रकुमार बिसीको ह -त्या आ रो पमा एक महिला प क्रा उ परेकी छन्। ह -त्या अ’भि’यो गमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार प क्रा उ गरेको हो ।

मंगलबार बिहान ७ बजेतिर उक्त विद्यालयको विज्ञान प्रयोगशाला अगाडिको ब र ण्डामा शिक्षक बिसीको श व फे'ला परेको थियो। गुराँस गाउँपालिका–८ छोटेपोखराका बिसीको सं का स्प द अवस्थामा श व भे'टिएपछि प्र'हरी निरीक्षक इन्द्रजित सुनारको क मा ण्डमा सोको अफिसरसहित प्रहरी टोली घ ट नास्थल पुगेको थियो।

पछि प्रहरी चौकी लामीडाँडाबाट समेत प्रहरी टोली ख टि एर अ नुस न्धान सुरु गरिएको थियो। सो क्रममा शिक्षक बिसीको धा -रि -लो ह -ति -या -र प्रयोग गरी ह -त्या गरिएको अ नु स न्धा नबाट खुलेको थियो।

विभिन्न प्राविधिक र भौतिक प्रमाणको आधारमा शिक्षक बिसीको ह -त्यामा सोही विद्यालयबाट ३० मिटर पश्चिमतिर बस्ने डम्मर खड्काकी श्रीमती २५ वर्षीया रानाको संलग्नता रहेको पाइएपछि उनलाई प -क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार रानाले व्यक्तिगत रि -सि -इ -बीका कारण २८ गते राति साढे १ बजेतिर धा -रि -लो ह -ति -या -रले घाँ -टी रे -टी शिक्षकको ह -त्या गरेको स्वीकार गरेकी छन्। प क्रा उ परेकी रानालाई क -र्त -व्य ज्या -नको क-सू-रमा म्या-द लिएर अ नुसन्धा न सुरु गरिएको छ।

Post a Comment

Previous Post Next Post