हरेक नेपालीले हेर्न खोजेको बिष्णु माझीको गो’प्य भिडियो, स्टुडियोमा यसरी आउछिन गित रेकर्डिङ्ग गर्न (हेर्नुस् भिडियो)


विष्णु माझीलाई रेर्कडिगं रुममा पठाएर आँफुले बाहिर यसरी लाख लाखका बिटा बुझ्दा रहेछन् सुन्दरमणीले,विष्णुमाझी र सुन्दरमणीको स्टुडियो जाँदा आउँदा गोप्य रुपमा खिचिएको भिडियो बाहिरियो, ह जेलैमा हिट भएपछि 

सुन्दरमणीले फेरी विष्णुलाई मुसलमानले जसरी बुर्काले अनुहार ढाकेर स्टुडियो लैजाँदाको भिडियो बाहिरियो, विष्णु माझीलाई रेर्कडिगं रुममा पठाएर आँफुले बाहिर यसरी लाख लाखका बिटा बुझ्दा रहेछन् सुन्दरमणीले,विष्णुमाझी र सुन्दरमणीको स्टुडियो जाँदा आउँदा गोप्य रुपमा खिचिएको भिडियो बाहिरियो, 

यो पनि पढ्नुहोस भिडियो अन्त्यमा छ  

नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा परिवार तथा संस्थाले शेयर धितो राखेर १२ करोड भन्दा बढी ऋण लिन नपाउने नीति ल्याएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको उनको भनाइ छ । त्यसबाहेक लगानीयोग्य रकमको अभाव, बैंकको ब्याजदर बढ्न सक्ने संकेत देखिएकाले पनि नेप्से घट्न पुगेको अध्यक्ष मैनालीको तर्क छ । राष्ट्रले शेयर धितो राखेर लिने कर्जामा कसिलो नीति नल्याएको भए शेयर बजार यसरी उच्च अंकले घट्ने थिएन् । तर केन्द्रीय बैंकले एकाएक शेयर बजारलाई प्रभाव पार्ने गरी नीति ल्याएका कारण नेप्से निरन्तर ओरालो लाग्न पुगेको हो

कुन क्षेत्रमा कति लगानी गर्ने अधिकार त राष्ट्र बैंकको हुन्छ । तर, धितोपत्र बोर्ड मार्फत मार्जिङ ल्यान्डिङको व्यवस्था गर्न सकेको भए राष्ट्र बैंकमाथि प्रत्यक्ष रुपमा आपेक्ष नलाग्ने मैनालीले बताए । ‘बैंकबाट ब्रोकरहरुले फन्ड लिएर त्यसरी लगानी गर्न पाएको भए राष्ट्र बैंकलाई त्यति धेरै आरोप लाग्दैन थियो,’ उनले भने, ‘अन्तराष्ट्रिय बजारमा बैंकले ब्रोकरलाई रकम दिने र त्यस्तो रकम ब्रोकरमार्फत लगानी गर्ने व्यवस्था छ । तर, नेपालमा त्यो मोडलमा जान सकिएन् । बैंकबाट ब्रोकरले पाउने च्यानल स्टावलिस गरिएन त्यो भएर मार्जिन ट्रेडिङ पनि सफल हुन सकेन् ।’ अब राष्ट्र बैंक, धितोपत्र बोर्ड त्यो बाटोमा जाने गरी ध्यान दिनुपर्ने सुझाव अध्यक्ष मैनालीले दिए । ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post