आमा म रेर गइन्,बुबा रक्सीमै लठ्ठ छन् ,यी बच्चाको यस्तो बि जोग छ (भिडियो हेर्नुस्)

मोरङका समीर तामाङ नाम गरेका एकजना ९ वर्षका एक बालक छन् ।उनी निकै बि जोग अवस्थामा गुज्री रहेका छन् ।उनकी आमा सानै उमेरमा स्व र्ग वास भएपछि उनी निकै बेसहारा भएका छन् ।अहिले उनी आफ्ना पिता र दाजुसंग बस्दै आएका छन् ।

आफ्नो घरपनी नभएका उनी अर्काको घरमा बस्दै आएका हुन् ।आफ्नी आमा बि तेपछी उनीहरु अहिले निकै गाह्रो अवस्थामा छन् ।आमाको सम्झनामा न रो एको दिन हुँदैन उनीहरुको ।आमा लाई सम्झदै समीर र उनका दाजु रो एको देख्दा गाउँलेहरुको आँखा नरसाएको छैन ।

बुबाको पनि भर छैन उनीहरूको ।बुबाले एक दिन काम गरेभने चार दिन रक्सी खाएर लड्ने गर्छन् ।बुबाले घरको भाडा समेत तिर्न नसकेपछि उनीहरू अर्काको घरमा बस्न बाध्य भएका हुन् ।जीउमा एकसरो राम्रो लुगा लगाउन पाउदैनन् समीर,कति गाह्रो भएको होला उनीहरूलाई हामी कल्पना समेत गर्न सक्दैनौं ।

यसरी आमाको मृ त्यु पछि बेसहारा बनेका छोराहरू आफुपनी सानै भएर कुनै काम गर्न नसक्ने छन् ।त्यही माथी बुबाले पनि राम्रो लय नटिपेपछी उनीहरुको जीवन निकै गाह्रो गरि बितिरहेको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post