प्रेमीको ८७ वर्षीय बुवा पालेर बसेकी लक्ष्मीको अधुरै भयो विवाह गर्ने सपना, साउदीवाट प्रदीप नआउँदै आफै यसरी अ’स्ताइन्


भोजपुरकी लक्ष्मी राइ र रोल्पाका प्रदीप परियारको प्रेम कथा वास्तवमै कुनै फिल्म र उपन्यास भन्दा कम छैन । तर उनीहरुको प्रेमलाई इश्वरले पनि न्याय गरेनन् । की लक्षमी भोजपुरवाट प्रेमी प्रदीपको घरमा आएर बसीन् ।

८ महिना देखि प्रदीपको घरमा बस्दै आएकी उनले प्रदीपको अनुहार प्रत्यक्ष हेर्न समेत पाएकी थिइनन् । प्रदीप साउदीमा थिए ।सामाजिक सामाजिक सञ्जालमै कुरा हुँदा प्रदीपले विवाह गर्ने आश्वासन दिएपछि उनी त्यही विश्वासमा भोजपुरवाट रोल्पा आएर प्रदीपको बुवाको रेखदेख गरेर बसेकी थिइन् ।

करिब ८ महिना देखि प्रदीपसंग औपचारीक विवाह नभएपनि घरमै बसेकी उनले इमान्दारी पूर्वक वुहारीको जिम्मेवारी निभाइन् । प्रदीपका ८७ वर्षका बुवाको निकै सेवा गरिन् । प्रदीपको घरमा उनै बुवा बाहेक कोही थिएनन् । छोराको विवाह नभएपनि बुहारी हुँ भन्दै घरमै आएपछि वृद्ध भाइराम दमाइ पनि खुसी थिए ।

घरको ब्यवस्थापन देखि बुहारीले गर्ने सबै काम उनी गर्थिन् । रोल्पास्थित प्रेमीको घरमा बस्दै आएकी भोजपुरकी लक्ष्मी राईको वनमा मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएको हो। रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीका अनुसार त्रिवेणी गाउँपालिका वडा नं।

७ गाङका ४४ वर्षीय प्रदीप परियार र भोजपुरको षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईको सामाजिक सञ्जालबाट माया बसेको थियो। रोजगारीका शिलशिलामा अहिले पनि साउदी अरबमा रहेका प्रदीप केही महिना पछि नेपाल आएर लक्षमीसंग विवाह गर्ने योजनामा थिए ।

उनले आफु विदेशमै भएपनि घरमा आएर बस्नु भनेपछि लक्ष्मी त्यही विश्वासमा भोजपुरवाट रोल्पा आएकी थिइन् ।दु’र्भाग्य, लक्ष्मीको प्रदीपसँग भेट नभएरै जीवन लिला स’माप्त भयो।’ आइतबार घाँस का’ट्न भनेर बाख्रासहित नजिकै जंगलमा गइन्। साथमा अरू गाउँले पनि थिए।अप्ठेरो बाटोमा हिड्दै गर्दा अ’चानक चि’प्लिएर ल’डेकी उनको घ’टनास्थलमै नि’धन भयो । प्रदीप नेपाल आएपछि विवाह गरेर घरजम गर्ने लक्ष्मीको सपना प्रदीपको अनुहार नै दे’ख्न नपाई भ’त्कियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post