माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।
आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए ।छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।
रुपन्देहीमा छिन् भनेकी श्रीमती त्यहाँपनि नभेटेपछि श्रीमान प्रेम र छोराहरु निकै दुखी छन् ।उनको माइतीसंग फोन गरेर बुझ्दा बाध्यताले हिड्नु परेको र श्रीमान प्रेमले उनलाई निकै दुख दिने गरेको बताए ।तर यसरी अरु केटाको पैसामा मोज गर्दै हिड्नु र माइतीलाई सबै कुरा थाहा हुनुले प्रेमकी श्रीमतीलाई माइतीले बचाउदै आएको प्रष्ट देखिन्छ ।
भिडियो हेर्नुस्