भाग्दा भाग्दै केटी सँग श्रीमान नाङ्गै रंगे हात भेटे पछि श्रीमतीलाई घर बाट निकाल्न रगतम्य हुने गरी कुटे हेर्नुहोस् भिडियो


धादिङका पुर्णबहादुर न्यौपाने र गोर्खाकी अन्जिता भण्डारीको केही वर्ष अगाडि विवाह भएको थियो ।विवाह गरेपनि उनले विवाह दर्ता न गरी श्रीमतीलाई राखेका थिए ।

यसरी बसेका जोडिको छोरापनि जन्मियो तर छोरा ३ वर्षको भएपछी पुर्णले अर्कि केटि लिएर हिडेका छन् ।श्रीमानले अन्जितालाई निकै कु ट्ने,ध म्क्याउने गरेको र घरबाट निस्केर जान भन्दै खे दो गर्ने गरेका छन् ।

आफुलाइ निकै या तना दिने गरेको र जेठको १८ गते देखि श्रीमान फ रार रहेको उनले बताइन् ।उनले पुर्णको फोनमा निकै अ श्लील फोटोहरु देखेको र यसबारे श्रीमानसंग कुरा गर्दा उल्टै झ गडा गरेर उनी फ रार भएको कुरा उनले रु दै पोखिन् ।आफुले फोटो पुर्णलाई देखाए पछी उनले फोन खोसेर ट्वाइलेटमा गएर फोटो डिलिट गरेको अन्जिताले बताइन् ।

आफ्नो श्रीमान र अर्की केटिको ना ङ्गो फोटोपनी आफुले देखेको र त्यस कुरामा पनि श्रीमानले आफुलाइ पि टेको र घरबाट हिडेको उनले बताइन् ।फेसबुकमा कुरा गर्दा पुर्णले आफू काठमाडौ गएको र भोलि आउने भने तर उनी आएनन् ।पुर्णका एकजना साथीले अन्जितालाई फोन गरेको र पुर्णसंग हिडेकी केटि पनि फ रार भएको कुरा बताए ।

त्यसपछि श्रीमानले उनलाई फोन गरेर आफ्नो त्यस केटिलाई छोडेको र अब दुबैजना मिलेर बस्ने कुरा गरेको उनले बताए ।त्यसपछि उनले श्रीमतीलाई काठमाडौ नै आउन र यतै मिलेर केही गर्न साथै आफू विदेश गएर भविष्यको बाटो खोज्ने कुरा पनि उनले बताए ।

तर फेरिपनि श्रीमानले झ गडा गरेर २ वटा मोबाईल फु टाइ आफुलाइ अर्कैसंग पो इला जान भनेको र मलाई पछ्याउँदै काठमाडौसम्म आएको भन्दै कु ट पि ट गरेको अन्जिता बताउछिन् ।त्यसपछि श्रीमान घर छोडेर हिडेको र आफुलाइ निकै तनाव र पिर मात्र दिएको उनले रु दै बताइन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post