![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhHhykrB5frBbaWBPSwWhyZiTUeYX7ulNtseOjltta9-XCt9v5g-3sngs40Nx7thbBPOJgviwPsV0lB4RRHr3r9Vtc3JmgtnRxR7nzuhzuFjvP_F9lOPUGyj01LzFtXuHo4iXBPOe-G_J2k/s16000-rw/maxresdefault+%25281%2529.jpg)
भिडियो समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ़नुहोला
असावधानीका कारण झण्डै एक ब्यक्तिको अनाहकमा मृत्यु हुनवाट जोखिएको छ । अन्त्यष्टिका लागि भन्दै चितामा सुताइएको ब्यक्ति आगो लगाउने बेलामा जुरुक्कै उठेर चितामै बसे पछि मलामी गएकाहरुको भागाभाग भएको छ ।
यो घटना भारत ओडिसाको हो । भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।
मलामी गएकाहरुको भागा`भाग भएको थियो । चितामा शब चल`मलाउन थालेपछि मलामी डरा`एका थिए । त्यसैबीच उनी उठेर चि|तामै बसे । त्यस्तो देखेर मलामी भु’त भन्दै थप डराए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सक`लाई खबर गरे ।विदेशी जोडीले नेपालमा गरे धूम धाम बिहे बिहेमा देखियो अनौठो दृश्य
हेर्नुहोस् भिडियो