हे भगवान सङ्खुवासभाबाट बिहानै आयो मुटु काम्ने खबर, ६ जनाको एकै चिहान बनाउने अपराधिबारे नसोचे खुलासा (भिडियो सहित हे’र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला साढे ५ लाख नाघे टेलिकमका भीओएलटीई प्रयोगकर्ता, फोरजी चलाउने ४७ लाख माथि काठमाडौं ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्ने ग्राहकको संख्या पाँच लाख ६३ हजार नाघेको छ । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कम्पनीले भदौ ९ गतेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमै पहिलो पटक गत जेठमा भीओएलटीई सेवाको परीक्षण सुरुवात गरेको थियो । त्यस्तै कम्पनीको फोरजी तथा एलटीई सेवा प्रयोग गर्ने ग्राहकको संख्या ४७ लाख ४४ हजार ३७५ पुगेको छ । जुन असार मसान्तसम्मको प्रगति हो । यससँगै कम्पनीको मोबाइल डेटा (थ्रीजी र फोरजी) प्रयोग गर्नेको संख्या एक करोड ९९ लाख ७१ हजार ८६ रहेको छ ।

समग्रमा टेलिकमको सिमकार्ड बोक्ने प्रयोगकर्ताको सङ्ख्या दुई करोड चार लाख तीन हजार ९८६ रहेको छ ।कम्पनीले भ्वाइस र डेटासँगै फिक्सलाइन अर्थात एफटीटीएच इन्टरनेट सेवालाई समेत व्यापकता दिएको छ । जसअनुसार टेलिकमले एक लाख २२ हजार ११० ओटा घरधुरीमा आफ्नो एफटीटीएच इन्टरनेट सेवा जडान गरिसकेको छ ।त्यस्तै कपर (तामाको तार) मा आधारित ल्यान्डलाइन सेवालाई समेत कम्पनीले फाइबर मार्फत विस्थापित गर्दैछ ।

जसअनुरूप एक लाख २७ हजार २३३ घरमा फाइबरमा आधारित टेलिफोन सेवा विस्तार भएको पछिल्लो समय कम्पनीले एउटै फाइबरमा इन्टरनेट, टेलिफोन र एनटीटिभी (आईपीटिभी) सेवा दिँदै आएको छ । भदौ ९ गतेसम्म दुई हजार ५८६ घरमा कम्पनीको एनटीटिभी जडान भइसकेको छ ।यसरी समग्रमा कम्पनीको टेलिफोन घनत्व ७०.४० प्रतिशत र इन्टरनेट ग्राहकको घनत्व ६८.२६ प्रतिशत पुगेको छ ।

हे भगवान सङ्खुवासभाबाट बिहानै आयो मुटु काम्ने खबर,६ जनाको एकै चिहान बनाउने अपराधिबारे नसोचेको खुलासा (भिडियो सहित हे’र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post