ई’ण्द्रे’णीको अहिलेको चर्चित गायिका काजल जोशीलाई पि’त्री शो’क परेको छ । भारतमा काम ग’र्दै आएका उनका बुवाले भारतमै प्रा’ण त्यागेको बता’ईएको छ । बुवाको नि’धन भएको र आफु कैलाली घर आउन लागे’को उनले फेसबुक मार्फत जानकारी दिएकी छिन ।
यो पनि : स’ङ्खु’वा सभाको मादी नगरपालिका–१ खोला गा’उँको उम्लि’ङमा भएको का’र्की परिवारको घ’टनामा न’याँ मोड आएको छ । अहिले सम्मको अनुमान फेल भएपछि प्र’हरीले न’याँ तरिकाले अनुस’न्धान गर्नुपर्ने भएको छ । सोमबार उम्लि’ङ स्थित ८५ वर्षीय बौ’द्धमान कार्कीको परिवारका ६ जना सदस्यको मृ’त फेला परेका थिए ।
घ’टना बारे विभि’न्न आं’शका गरिएको भए पनि अ’नुस’न्धान जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महा निरी’क्षक अरुणकुमार बिसीले जानकारी दिए । प्रहरी नायब महा निरी’क्षक बिसीले आर्थिक पाटोलाई लिएर सुरुवाती अनुस’न्धान गरिएको भए पनि घ’टनाले न’याँ मोड लिएको बताए । अब नयाँ ढं’गले अ’नुसन्धान गर्नुपर्ने देखिएको उनले बताए ।
उनका अनुसार प्र’हरीको सुरुवाती अ’नुस’न्धानमा कार्की परिवारको घरभित्रै नगद र गहना भेटिएकाले पैसाका कारण घ’टना भएको अनुमान मिलेन । घ’टनाका का’रण अन्य हुनस’क्ने सं’केत गर्दै उनले अन्य कोण बाट घ’टनाको अनुस’न्धान भइरहेको उल्लेख गरे । घ’टनाको अ’नुसन्धानमा थप सहयोग गर्न उनले प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट क्षे’त्रीय अ’नुसन्धान टोली परिचालन भएको जानकारी दिए ।