१८ वर्ष अगाडी बो”क्सी भनेको कुरा साधेर बसेका उनले ह’ ‘त्या गरिदिए…

१८ बर्ष अघिको रि’सि’बीको ब’द’ला लिन रौतहटमा दुई साता अघि एक जनाको ह’ ‘त्या भएको प्रहरीले जानकारी दिएको छ । गत भदौ २६ गते घाँस का ‘ट्न गएका चन्द्रपुर नगरपालिका– ३ गैडाटारका रोहिणीप्रसाद घोरासैनीको ह’ ‘त्यामा संलग्न प ‘क्रा ‘उ परेपछि पुरानो रि’सि’बीको बदलामा ह’ ‘त्या भएको खु’लेको हो ।

कालापानी सामुदायिक बन उपभोक्ता समुहको जंगलमा ह’ ‘त्या गरेपछि घोरासैनीको श’व साढे तीन फिटको रुखमा झु ‘ण्या ‘ई ‘एपनि श’व भने भु’इमा नै ल ‘त्ता’रिएको थियो । सोही ह’ ‘त्यामा संलग्न रहेको आ ‘रो’पमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिका–३ का प्रल्हाद फुयाल, पर्साको पर्सागढी नगरपालिका–१ सृजना टोलका रमेश पहरी, पूर्बी नवलपरासी को कावासोती नगरपालिका–८ का सूर्य भण्डारी लाई प ‘क्रा’उ गरेको छ ।

घ’ट’नाको मुख्य यो’ज’नाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोलका सहदेब भन्ने डोलप्रसाद बोलखे भने फ’रा’र रहेको प्रहरीले जनाएको छ । घोरासैनीको ह’ ‘त्या गर्न योजना बनाउने बो’लखे’ले प’क्रा’उ परेका फुयालको सहयोगमा ३ लाखमा पहरी र भण्डारी लाई प्रयोग गरी ह’ ‘त्या गरेको प्रहरीले जानकारी दिएको छ । ह’ ‘त्या गरिएका घोरासैनीको बुवा भिमदत घोरासैनी लाइ २०६४ सालमा ह’ ‘त्याका योजनाकार बोल’खेको’ परिबारले बोे ‘क्सा बो ‘क्सीको आ ‘रो’प लगाएपछि भएको रि ‘सी’बी साध्न उनको ह’ ‘त्या गरेको बताइएको छ ।

ह’ ‘त्यामा सं’म्ल’ग्न रमेश पहरीले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आ ‘रो’पी सूर्य भण्डारीले ७ हजार बुझेको अ ‘नुस न्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरी उपरीक्षक बिनोद घिमिरेले ह’ ‘त्या गरेपछि संलग्नहरुले आ’ ‘त्म ‘ह’ ‘त्याको प्रकृती देखाउन खोजेपनि अ’नु’स’न्धान बाट ह’ ‘त्या भएको खुलेपछि उनीहरुलाई प ‘क्रा’उ गरिएको बताउनु भयो ।

उहाले प ‘क्रा’उ परेकाहरु लाई क ‘र्त’ब्य ज्या ‘न मुध्दा’मा जिल्ला अदालत गौर बाट म्या’द थप गरी अ ‘नुस’न्धा’न भैरहेको बताउनु भयो । तीन महिना अघिनै घोरासैंनीको ह’ ‘त्या गर्ने यो’ज’ना बनेको प्रहरीले जानकारी दिएको छ । मृ”त’ककी श्रीमती पुर्णकुमारी घोरासैनीले ह’ ‘त्यामा संलग्नलाई क ‘डा भन्दा क डा का ‘रवा ‘हीको माग गर्नु भएको छ ।

Post a Comment

Previous Post Next Post