संखुवासभामा भएको ६ जनाको ह,त्याको ह,त्यारा प्रहरीले आज सार्वजनिक गरेको छ ।ह,त्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की रहेका छन् ।उनले कार्की परिवारको सबैजनालाई दाउराको चि'र्पट र धा'रिलो ह,ति'यारले ह,त्या गरेको प्रहरीले बताएको छ ।
लोकबहादुरले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आ,क्रोशित छन् ।नेपालमा फाँ,सी'को स,जा'य नभएको र यस्ता ह,त्यारालाइ फाँ,सी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा ना,रा लगाएका छन् ।गाउँलेको आ,क्रोश निकै भएकाले उनीहरुले कुनैपनि रुप लिन सक्ने आ'शं'का गर्न सकिन्छ ।
फाँ,सीको स'जाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै च'लखे'ल हुने गरेको छ ।झन् यस्तो ह,त्या, ब,लात्कार जस्तो कुरामा राजनीति निकै चल्दछ त्यसो भएर यस घ,ट'नामा पनि राजनिति करण गरेर ह,त्या'रालाई छुट्ने मौ'का नदिन समेत आग्रह गरेका छन् ।
अहिले प्रहरीको अ,नुसन्धान चलिरहेको छ र प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेको छ ।मृ,तक रन्जना कार्कीको मोबाइल नरेशसंग फे'ला परेको हुँद उनलाई प,क्रा'उ गरिएको प्रहरीले जानकारी दिएको छ ।अहिले प्रहरीले लोकबहादुरको पितलाई पनि गि,रफ्तार गरेको छ ।
भिडियो हेर्नुस्