७ बर्ष देखि हराएको बालक झाक्रीले लगेर यो पहरामा राखेको छ म निकालेर देखाइदिन्छु भन्दै गरिन महिला झाक्रीले यस्तो हर्कत – हेर्ने हजारौको भिड (भिडियो सहित)

काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा न ८ को पिपलटार स्थित मिति २०७७ / १०/ ०८ गतेका दिन एउटा अद्भुत कुरा देखियो जुन तपाइहामीलाई हामीलाई सुन्दै मा पत्यार लाग्दैन घटना के हो भने बिगत ७ वर्ष देखि एक सातै बर्षिया बालक हरेको थियो जसलाई पहिले खोज्ने कार्य पनि धेरै भएको थियो 

तर हाल एक महिला झर्कि ले त्यो बालक हराएको हैन बन झर्किले लगेर यो पहरामा राखेको छ र त्यसलाई त्यो पहरा बाट मा बालक निकालेर देखाउछु भनि बिज्ञान लाइ नै ठुलो चुनौती दिने कुरा गर्छिन ।त् पछि महिला झाक्रीले भनेको ठाउमा र उनीले भनेको सबै बिधि बिधान सहित लगियो जुन तल भिडियोमा प्रस्ट देख्न सक्नु हुनेछ

 र महिला झर्किलाई देउता आउछ जसले तामांग जाति को मातृ भाषा मा अनेक भनेको र उनीले गरेको क्रियाकलाप प्रस्ट देख्न सकिन्छ त्यो समयमा त्यहाँ अहिले महामारी को बेलामा हजारौ मानिस को भिडभाड देख्न सकिन्छ तर सबै क्रियाकलाप सक्दा पनि बालक को भने अत्तो पत्तो नभएको हाल सम्म जानकारी आएको छ

स्थानिय हरुको भने फरक फरक प्रतिक्रिया रहेको छ यदि सगल यो सफल नै भयो भने बालक आयो भने कुनै पनि किसिमको मान सम्मान बाट झाक्री लाइ बन्चित गराइने छैन अहिलेको आधुनिक जीवनमा यो घटना अन्दबिस्वासको एउटा तिर मात्र हो भन्ने पनि धेरै रहेका छन् अब यस पछि ति महिला झाक्रीले के जबाफ दिन्छिन र के होला भन्ने चासो को बिषय रहेको भने छ। अरु जस्ताको तस्तै

  भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post