भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला तेस्रो युवती-यदि तपाईलाई तेस्रो युवति धेरै आकर्षक लाग्छ भने तपाई निकै लजालु मान्छे हुनुहुन्छ । तपाई छिट्टै मान्छेहरुसँग घुलमिल गर्नुहुन्छ । तपाईले आफ्नो अगाडी भएको मान्छे चिनेको भने छिट्टै मिल्न सक्छन चौथी युवती
यदि कसैलाई यो तस्विरमा रहेको युवति सबैभन्दा धेरै आकर्षित जस्तो लाग्छ भने यसको अर्थ यो हो कि तपाई निकै सामाजिक व्यक्ति हुनुहुन्छ ।तपाई भित्र बचपना रहेको हुन्छ । तर तपाईलाई यो कुरा राम्रोसँग थाहा हुन्छ कि तपाई आफ्नो उद्देश्यलाई प्राप्त गर्न चाहनुहुन्छ ।
यस्ता मान्छेहरु प्राय राम्रो मूडमा हुन्छन् र कहिलेकाहिँ मूड खराब हुन्छ। तपाई हरेक स्थितिमा सकारात्मक रहने कोसिस गर्नुहुन्छ ।पाचौँ युवती–यदि तपाईको रोजाई पाचौँ युवति हो भने यो स्पष्ट छ कि तपाई स्वतन्त्र विचार मान्छे हुनुहुन्छ। तपाई निकै जिद्दी हुनुहुन्छ ।