पानीजहाजबाट अचा’नक क्याप्टेन हामफाले, कारण थाहा पाएपछि यात्रुले गरे क्याप्टेनको सम्मान


चाहे जलयात्रा होस् वा हवा’ई यात्रा । चाहे सड’क यात्रा नै किन नहोस् ।हरेक सवारी साधन:मा चालक आवश्य’क हुन्छ । चालकबि’ना सवारी साधन चल्दैन । तर यदि कोहि चाल’क यात्रु भरीएको सवारी’बाट हा’म फा_ले भने के होला ?

म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानी’मा हाम फाले’को घट’ना अहिले सर्वत्र चर्चा’मा छ । म्यानमा’रको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाज’का क्याप्टेन अचान’क पानिमा हा’म फाले ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानि’मा हाम फाल्नुको कार’ण भने निकै रोचक एवम् मार्मिक छ । खासमा उनी पानीज’हाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए ।

यतिकैमा एक महिला अ’चानक जहा’जबाट पानी’मा खसिन् । महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धा’र नगरिएको भए ति महिलाको ज्या’न जान सक्थ्यो ।

त्यसैले डुब्न लागेकी महि’लालाई बचाउन’का क्याप्टेन यु पानीजहा’जबाट हाम फाले ।क्याप्टेन यु विगत ४० वर्षदेखि जहा’जमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।

उनी भन्छन्, ‘अब म मरे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकाल’मा कोहि युवा न’मरुन् । त्यही सोचेर म जहा’जबाट हाम फाले’को थिएँ ।’उद्धारप’छि ती महिलाला’ई स्थानीय अस्पता’ल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।

Post a Comment

Previous Post Next Post