पिपलको पूजा गर्दा हुन्छ यस्तो चामत्कारिक लाभ, अवश्य पढ्नुहोला

पिपललाई हिन्दु धर्ममा भगवान विष्णुको अवतारका रुपमा पुजा गर्ने धार्मीक परम्परा छ । पिपल धार्मीक दृष्टिकोणले मात्र होइन यो बहुउपयोगी वनस्पति हो ।

सबैभन्दा धेरै अक्सिजन उत्पादन गर्ने पिपल वैज्ञानिक रुपमा पनि उत्तीकै उपयोगी र महत्वपूर्ण मानिन्छ ।

वहुउपयोगी भएका कारण यसलाई कपवृक्ष भनेर सम्बोधन गरिन्छ । बोटको सबै भाग उपयोग हुन्छ । अथर्ववेदको उपवेद आयुर्वेदमा पनि धेरै रो,गको उपचार गर्न पिपल उपयोगी हुने वर्णन गरिएको छ ।

औषधीय गुणहरुले भरिपुर्ण पिपलको बोक्रा, पात, फलफुल, बीउ आदी सबै उपयोगी हुन्छ । पिपलको तत्वहरु सबै प्रकारका बि,रामीको लागि उपचारमा प्रयोग गर्न सकिन्छ ।

Post a Comment

Previous Post Next Post