![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZjkc2HeE07m-gFyhv46kRop7VUEXsIlK-QZiRD3OZ7dm5xJxuRZEP5TgoXzBFsDpEVrY9lGuc9m-eyIcJ8866kHCZhWp1zx2yTiJHfjufk1GSj0RdWNFCIaYWN0_RgESef1S89UjvDwl6/s16000-rw/maxresdefault+%25285%2529.jpg)
भिडियो समाचारको अन्त्यमा छ यो पनि पढनुहोश लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए ।
अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् ।बिहीबारको भागदेखि आफू ‘सक्किगोनि’मा फर्किएको अर्जुनले जानकारी दिए । बुधबार सुटिङमै रहेका उनले भने, ‘लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं ।’
अर्जुनकी आमा म’स्तिष्क पक्षघा’तका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन् ।आमा बि’रामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए
हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रशारण हुँदै आएको ‘सक्किगोनि’मा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहँदै आएको छ ।नुवाकोट स्थायी घर भएका कलाकार पाँडेले आफ्नो आमाको पछिल्लो स्वास्थ्य अवस्थाबारे केहिदिन अघी सामाजिक सन्जाल फेसवुकमा लेखेका छन
आमालाई उपचारार्थ ग्रिनसिटी अस्पताल राखेको सयौँ दिनको दिन उनले सास हुन्जेल आस भने झैं उपचारका सबै हर्कतहरू लगाउँदै आमाको स्वास्थ्य सु’धारमा भ’गीरथ प्रयत्न गरिरहेको तिजको अवसरमा लेखेको फेसवुक स्टाटसमा उल्लेख गरेका छन ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।
**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****