सोमबार बिहान ७ बजे मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ सलकपुरमा घर भएकि रोजिना गिरि काफ्ले जो आफ्नै घरमा मृ त अवस्था भेटिएकि थिइन ।
रोजिनाको माइति पक्षले उक्त मृ त्यु शंकास्पद भएको भन्दै निश्पक्ष छानबिनसहित न्याय पाउ भन्दै मिडियासम्म आएका छन् ।
माइति पक्ष यानकी आमा बुवा बताउँछन् कि आफ्नो छोरी न कारात्मक सोच लिएर हिड्ने खाल्को नै नभएको र उनको आ त्म ह त्या नभइ सरासर ह त्या गरेको उनीहरु बताउँछन् ।ला शको प्रकृति हेर्दा कुनै पनि हालतमा आफैले म र्ने प्रयाश नगरको र शरिर भरि चो टनै चो ट ले पनि अझै बढि उक्त घ टनालाई रहस्यमय बनाउदै आएको छ ।
आफ्नो ज्वाइसग फोनमा कुरा गर्दैगर्दा जतिचोटि फोनगरो उतिनै चोटि फरकफरक धारणा आएसगै ज्वाईसंग पनि आफुलाई शंका भएको र उक्त घ टनाको सम्बन्धित पक्षबाट निश्पक्ष छानबिन गरि दोषिलाई कडा का र्वाहि सहित छोरिलाई न्याय दिन भन्दै पिडित पक्ष बिन्ति बिसाउछ ।
सामाजिक अभियनता सवित्राले पनि ह त्यारालाई कडा सजायको माग गरेकी छिन् ।उनले हाम्रो देशमा ह त्यारालाई जेलमा लगिएपनी राजनीतिक श्रोत लगाएर छुटाउने चलन भएकोले यस घ टना गर्ने मान्छेलाई कडा का र्वाही हुनुपर्ने माग गरेकी छिन् ।त्यस्तै त्यहाँका वडा अध्यक्ष खेमप्रसाद न्यौपानेले दो षीलाई का र्वाही हुने प्रतिवद्धता दिएका छन् ।
हेर्नुस् भिडियो :