समाचार भिडियोको अन्त्यमा राखिएको छ कृपया पुरा हेर्नुस यो पनि – एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरुले एक गाउँपालिका अध्यक्ष’को क’ठालो समाते’का छन्।
दोलखाको मेलुँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठको सोही ठाउँका नागरिकहरुले कठालो समातेर तानेका हुन्।गाउँपालिकाको मुकुनेमा ग’म्भीर बिरामी’लाई बोक्न एम्बुलेन्सको लागि समेत बाटो नबनाएको भन्दै कठालो समातेको बताईएको छ।स्थानीय जनकबहादुर तामाँगलाई उपचारको लागि काठमान्डौं लैजान गाउँपालिकामा बाटो नभपछि उनलाई फोन गरिएको थियो।
बाटोमा एम्बुलेन्स फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटो सफा गरिदिन स्थानीय’ले आ’ग्रह ग’रेका थिए।उता उनले पनि सफा गर्ने बताएका थिए। अध्यक्ष श्रेष्ठलाई बिरामी लिन आएको गाडी बाटोमा हिलोमा फसेको जानकारी गराउँदै डोजरले बाटो सफा गरिदिन आग्रह गरिएको थियो।अध्यक्षले म चरिकोट छु, मैले बाटो सफा गर्न भनिदिन्छु भनेर भनेका थिए। तर,
केही बेरपछि बिरामी बोक्नेहरु र श्रेष्ठको जम्काभेट भएपछि झु’क्याएको र बाटो समेत सफा नगरेको भन्दै स्थानीयले क’ठालो समातेर तानेका थिए।
हेर्नुहोस् भिडियो