उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनकोमृ त्यु भएको उहाँले बताउनुभयो । बुधबार राति सुत्केरी भएकी महिलाको सा’लना’ल न’झरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए ।
सुत्केरीको उद्धारका लागि महिला, बालबालिकातथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे सेनाको हेलिकप्टर पठाएको थियो । तर हेलिकप्टर नपुग्दै उनको मृ त्यु भएको बताउनुभयो । उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिकप्टर झि काउन नसकिएको उहाँको भनाइ छ ।