यिनै ३ दिदीबहिनी हुन् जसले पहिरोमा घर पु’रिँ’दा ज्या’न गु’माए

गुल्मी । निरन्तरको वर्षापछि आएको पहिरोमा प-रेर तीन जनाको मृ-त्यु भ-एको छ । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृ-त्यु भ-एको हो । गुल्मीमा पहिरोले घर पु-रिँदा घरमा सुतिरहेका तीन जनाको मृ-त्यु भ-एको छ

जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरमा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृ-त्यु भएको हो ।जिल्ला प्र-ह-री कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले घ-ट-ना-बारे जानकारी दिनुभयो । राती करिब १ बजे घरमाथिबाट पहिरो आई घर भ-त्कि-दा

एउटै कोठामा सुतिरहेका तीनै जनाको पु-रिएर मृ-त्यु भ-ए-को र पु-रि-एको ला-श स्थानीय, नेपाली सेना र नेपाल प्र-ह-री-ले निकालेको प्र-ह-री-ले जनाएको छ ।

उनीहरुको ला-श-लाई अहिले गुल्मी अ-स्प-ता-ल-मा पो-ष्टमा-र्ट-म-का लागि राखिएको प्र-ह-री-ले जनाएको छ ।तिलक परियार,

उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्र-ह-री कार्यालय गुल्मीले जनाएको छ । तस्वीर सामाजिक संजालबाट

Post a Comment

Previous Post Next Post