एक २७ वर्षीया यु’वतीलाई कर ,णी ग’रेको आ’रोपमा ९४ वर्षीय वृद्ध प’क्राउ परेका छन् । गाउँकै सु’स्त म’नस्थि’तिकी २७ वर्षीया युवतीलाई कर ,णी ग’रेको आ’रोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय विर्द प’क्राउ परेका प्रहरीले जनाएको छ ।
उनले विभिन्न प्र’लोभन दिँदै युवतीलाई जं’गलमा ल’गेर कर णी ग’रेको प्रहरीले जानकारी दिएको छ । युवतीका आफन्तले घर्तीलाई जं’ग’लमा त्यस्तो कार्य ग र्दै ग र्दै प’क्राउ ग’रेर प्रहरीलाई बुझाएका प्रहरी प्रमुख एसपीले जानकारी दिए ।घ,टना दुई साता अघिकै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो ।
‘यस्तो घ,टना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दो’षीलाई कानुनी का’रबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपीले भने । प’क्राउपछि घर्तीलाई हि’रास’तमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा श’व फेला परेकी महिलाको श्रीमान्ले ज्या न लि एको खुलेको छ ।