हरेक मान्छेको आफ्नो आफ्नो भोगाइ हुन्छ ।कुन मान्छेको जीवन कसरी चलीरहेको भन्ने कुरा हामीले आकलन गर्न सक्दैनौं ।काठमाडौं सहरमा हरेक किसिमका मान्छे बस्द छन् ।हरेकको आफ्नै भोगाई हुन्छ ।
त्यस्तै एउटा यस्तो परिवारको पि डा छ जहाँ एउटी अ पांग आमा २ जना छोराछोरीसंग एक्ली भएर बाचिरहेकी छिन् मनमाया श्रेष्ठ नाम गरेकी उनी अहिले श्रीमानले आफुलाई छो डेर हिडेपछि एक्लै भएकी छिन् ।श्रीमानले मनमायाको मोबाईल र सारा पैसा लु टेर फ रार भएका हुन् ।मनमायाको एउटा हात र खुट्टा चल्दैन ।उनी आफै गरि खान सक्ने अवस्थामा छैनन् ।
मनमायाको शारीरिक अ पांगता सानै देखि नै थियो ।तर अहिले छोराछोरी जन्मिएपछि उनको यो अवस्था झन दयनीय बन्दै गएको छ ।उनको विवाह भएको लगभ८ वर्ष भएको छ र उनका श्रीमान अहिले फ रार भएका छन् उनलाई एक्लै छा डेर ।
यसरी अहिले मनमाया मन भरी ब्यथा बोकेर आफ्नो छोराछोरीको भविष्यको खोजी गर्दै एक्लै जीवन काटी रहेकी छिन् ।उनी आफू अ पांग नभएको भए गरि खाने थिए भन्दै हामीसंग रु दै गुहार माग्छिन ।
भिडियो हेर्नुस् :-