दशैंको गाडीभाडा : इलाम जान १३३२, अछाम पुग्न १८७३ रुपैयाँ, कहाँ पुग्न कति लाग्छ ? सम्पूर्ण विवरण हेर्नुहोस

काठमाडौं / सरकारले ११ असोजदेखि लागू हुनेगरी दशैंलक्षित गरेर सवारीसाधनको भाडादर निर्धारण गरेको छ । निर्धारित भाडादरअनुसार अब काठमाडौंबाट इलाम पुगन एकजना यात्रुले बसमा यात्रा गर्दा एक हजार तीन सय ३२ रुपैयाँ तिर्नुपर्छ ।

त्यसैगरी, काठमाडौंबाट महेन्द्रनगर पुग्न भने एक हजार तीन सय ४८ रुपैयाँ तिर्नपर्छ ।सबैभन्दा बढी भाडा भने काठमाडौंबाट अछामको साँफेबगर जाने यात्रुले तिर्नुपर्नेछ । यो रुटमा एक हजार आठ सय ७३ रुपैयाँ भाडादर कायम गरिएको छ । सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

कहाँ पुग्न कति लाग्छ ? यहाँ हेर्नुहोस्

Post a Comment

Previous Post Next Post