पोखरा महानगरपालिका वडा नं २० भलाममा गाएको प हिरोले एकै परिवारको ३ जनाको ज्या न लिएको छ । प हिरोले परिवारका कृष्ण कुमार श्रेष्ठ, उनकी पत्नी सुनमाया तामाङ र ४ वर्षीय छोरा सन्तोष श्रेष्ठको मृ त्यु भएको थियो ।
कृष्णको प हिरोबाट उद्दार गरेर अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको थियो भने,पत्नी सुनमायाको प हिरोमै श व भेटिएको र छोरा सन्तोषको केही दिनपछि खोजी गर्ने क्रममा श व फेला परेको थियो ।
बच्चा सन्तोषको श व प्रहरीको र स्थानीयको सहयोगमा त्यहाँ रहेको स्कुल नजिक पुरिएको अवस्थामा फेला परेको थियो ।मृ तक कृष्णका जेठा छोरा राजकुमार श्रेष्ठ घा इते अवस्थामा फेला परेको थियो र अहिले अस्पतालमा उपचार भइरहेको छ ।
गाउँलेका अनुसार स्कुल छेउमा निकै झिगा भन्की रहेको ठाँउमा सबैले खोज्दा त्यहा श व फेलापरेको बताए ।गाउँले कै भनाइ अनुसार २०५१ सालपछि अहिलेसम्म कै ठुलो बाढी आएको पाइयो ।एक्कसी माथीबाट ठूलो पानीको भेल आएको र सबै मान्छेहरु आफ्नो सुरक्षा गर्न भागदौड गरेका थिए ।
यसरी वर्षैपिच्छे आनेक बा ढीबाट मात्र नभएर धेरै प्राकृतिक प्र कोपले बासिन्दाको ज्यान लिने गरेको हुँदा गाउँले निकै चिन्तित छन् ।स्थानीय सरकारले यसको उचित व्यवस्थापन गर्न नसकेको र यस्तो विपत्ति आउनुभन्दा अगावै नियन्त्रण गर्न सरकारलाई गाउँलेहरु अपिल समेत गर्दैछन् ।
भिडियो हेर्नुस् :-