
आजभोली महिलाहरुको रहस्यमय निधनले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको श’व कोठाभित्र फेला परेको थियो । उनी विवाहिता थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् ।
मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृ’त्यु भएको यतिका दिनसम्म पनि पो’स्टमा’र्टम हु’न सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृ’त भेटिएकी रोजिनाको श’व सोही दिन लगिएको भएपनि दुई परिवारबीचको द्व’न्द्वका कारण पो’स्ट’मा’र्टम हु’न नसकेको हो ।
आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको श’व पो’स्ट’मा’र्ट’मका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । माइती पक्षले श’व उठाउन नदिने अ’डान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको च’र्को द’बा’बका कारण पो’स्ट’मा’र्ट’मका लागि धरान लगेको पीडितका आफन्तको दा’बी छ । तर अहिलेसम्म पो’स्ट”मा’र्ट’म नहुनुले आ’श’ङ्का उत्पन्न गराएको मृ’त’ककी सानिमा रमिला गिरी बताउँछिन् ।
सोमबार नै प्रहरी प्रशासनले पो’स्ट’मा’र्ट’मको तयारी गरेको थियो तर पछि रोजिनाका घ’रप’ट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पो’स्ट’मा’र्टम गरेन’, उनले भनिन्, ‘रोजिनाको मृ’त्यु भएपछि नै घरप’ट्टीका सबै प्रहरी सुरक्षामा थिए । प्रहरीले कसरी प”क्रा’उ गर्न सकेन ? २४ घण्टाभित्र गरिसक्नुपर्ने पो’स्ट’मा’र्ट’म अहिलेसम्म नहुँदा श’ङ्का उ’ब्जिएको छ ।
कोठामा भित्रबाट चु’कु’ल लगाएको अवस्थामा भेटिएको रोजिा गिरी (काफ्ले) को श”व फेला परेको थियो । मृ’तकका पति विनोद काफ्ले पनि दुबईबाट आइसकेका कारण आज पो’स्ट”मा’र्टम हुने र केही दिनमा रिपोर्ट आउने खनालले जानकारी दिएका थिए ।’