श्रीमानले श्रीमतिको गर्यो नि`र्ममतापुर्वक ह’त्या। (हेर्नुस् तलको पुरा भिडियो)

बाँके जिल्लाको कोलपुर नगरपालिकाको वडा नं ३भङ्गेरिमा श्रीमनले आफ्नै श्रीमतिको रहस्यमय र निर्ममतापुर्वक ह`त्या गरेको छ।विहानीपखको समयमा घर देखि पर खेतको पानीमा चोपल्दै छुरीले घोपी घोपी डरलाग्दो तरिकाले ह’त्या गरेको छ।

४ बजेतिर आफ्नै घरमा सुतिरहेको ३५ वर्षिय श्रीमती लक्ष्मी रुपा न्यौपानेलाई ३४वर्षीय प्रकाश न्यौपानेले धारिलो ह’त्यार प्रयोग गरि ह`त्या गरेका हुन् ।बचाउ भन्ने आवाज सुनेर घ`टना स्थलमा छिमेकी पुग्दा अ`र्धनग्न अवस्थामा थिइन् लक्ष्मी रुपा।

शरिरको विभिन्न भागहरुमा छुरिले पटक पटक घोपी पानीमा चोपी चोपी वि`वत्स तरिकाले ह`त्या गरेका हुन्। छिमेकीहरु घटनास्थलमा पुग्दा ह’त्या गर्ने प्रकाश आफैले १०१ मा फोन गरि प्रहरी खबर गराउनु मैले ह’त्या गरेको भनी स्विकार गरेका थिए।

करिब डेढ वर्ष अघि जुम्लाबाट यस ठाउँमा बस्न आएका थिए।घटना स्थलमा छिमेकी पुग्दा लक्ष्मिको मृ’त्यु भैइसकेको थिएन।प्रहरीलाई खबर गरि स्थानीयले दुईजनालाई नै गाडिमा हालेर पठाउदा बाटोम नै मृ’त्यु भएको हो।

श्रीमतीलाई मृ’त्युको मुखमा पुराई घर आएर पनि सम्पुर्ण सर-सामान तोडफोड पनि गरेका थिए। यस्तो द’र्दनाक तरिकाले ह’त्या गरेका दिपकलाई श्रीमतिको ह’त्या गरेको अलिकति पनि पश्चताप भने छन् ।यसरि सृजना भएको अवस्थाहरु बारे थाहा पाउन 

हेर्नुहोस तलको भिडियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post