१६ वर्षीय युवतीलाई आफ्नै प्रेमीले यसरी ह'त्या गरे, म'र्नुभन्दा अगाडि मोबाईलमा यस्तो भिडियो बनाइएको थियो (हेर्नुस् भिडियो)


उदयपुर जिल्लाको चौदङ्गीगडी नगरपालिका वडा नं १० मा करिश्मा चौधरी नाम गरेकी युवतीको श व हेर्दा ह त्या गरेको जस्तो देखिन्छ।

तर पुलिस प्रशासनले उनले आ त्मा ह त्या गरेको हो भनेपछि करिश्माको परिवार अहिले निकै आ क्रोशित भएको छ । करिश्माको दाजुको अनुसार उनी लाहानमा फेन्सी पसल गरेर बस्थिन् र उनको घ टना चाहिँ गएको सोमबार राती भएको कुरा उनले खुलाए । परिवारलाई खबरै नगरी पुलिसले ला शलाई हस्पिटल पुर्याएको र आफू घ टनास्थल पुग्दा त्यहाँ श व नभेटिएको कुरा उनले बताए ।

परिवारले किटानी जायर गर्दा प्रहरीले नलिएको र आफुलाई किन खबर नगरेको भन्द उल्टै परिवारलाई पुलिसले हप्काएको कुरा उनीहरुले बताए ।प्रहरीको अनुसार करिश्माले आ त्मा ह त्या गर्नु भन्दा अगाडि एउटा भिडियो पनि बनाएको र त्यस् भिडियोमा म आफै म र्दै छु भनेको कुरा खुलाएको छ ।तर त्यो भिडियो परिवारले हेर्छु भन्दा प्रहरीले दिएन ।

करिश्माको शरीर भरी चो टै चो ट भएको र अनुहारमा पनि निकै गम्भीर तरिकाले र गत बगेको हुँदा उसको ह त्या नै भएको हो भन्ने सबैको बुझाइ छ ।उनको ह त्या उनकी प्रेमीले गरेको हुन सक्ने समेत हामीले पाएका छौं ।

भिडियो हेर्नुस् :

Post a Comment

Previous Post Next Post