संखुवासभा ह'त्या का'ण्ड: लोकबहादुरका बुबाले भने, छोरालाई सरकारले फाँ'सी नदिए आफैंले झु'न्ड्याउने (भिडियो हेर्नुस्)


संखुवासभामा भएको ६ जनाको ह,त्याको ह,त्यारा प्रहरीले आज सार्वजनिक गरेको छ ।ह,त्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की रहेका छन् ।उनले कार्की परिवारको सबैजनालाई दाउराको चिर्पट र धारिलो ह,तियारले ह,त्या गरेको प्रहरीले बताएको छ ।

लोकबहादुरले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आ,क्रोशित छन् ।नेपालमा फाँ,सीको स,जाय नभएको र यस्ता ह,त्यारालाइ फाँ,सी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा ना,रा लगाएका छन् ।गाउँलेको आ,क्रोश निकै भएकाले उनीहरुले कुनैपनि रुप लिन सक्ने आशंका गर्न सकिन्छ ।

फाँ,सीको सजाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै चलखेल हुने गरेको छ ।झन् यस्तो ह,त्या, ब,लात्कार जस्तो कुरामा राजनीति निकै चल्दछ त्यसो भएर यस घ,टनामा पनि राजनिति करण गरेर ह,त्यारालाई छुट्ने मौका नदिन समेत आग्रह गरेका छन् ।

लोकबहादुरको मा नसिक संतुलन अलिक ठिक नभएको र उनले यसको दबाई पनि खाइरहेको हामीले पाएका छौँ ।पहिले विदेश बसेर आएका उनको प्रेमीकासंग बिछोड भएपछि अहिले उनको यस्तो अवस्था भएको पनि भनिएको छ ।लोकबहादुरले औसधि समयमा खान नपाउदा बौ लाउने गरेको र भाइ र बुवालाई मा र्न समेत खोजेको पाइएको छ ।

ह त्यारा लोकबहादुरका बुबाले आफ्नो छोराले निकै नै नराम्रो काम गरेको र उसलाई कडाभन्दा कडा स जाय भएन भने समाजमा अझै विकृति फैलने कुरा जायर गरे ।उनले छोरालाई १० वर्षको मात्र स जाय नभएर ज न्मकैद हुनुपर्छ समेत भनेका छन् ।६ जनाको ह त्या गर्ने अ पराधिलाई निकै कडा स जाय दिनुपर्छ भन्दै उनले आ क्रोश पोखे ।

भिडियो सामग्री:

Post a Comment

Previous Post Next Post