2 मिनेट समय दिएर अबस्य पढ्नुहोस। भीरबाट खस्दा, चालक सहित ३ जनाको मृ’त्यु १२ जना.

काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दु’र्घटना भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ********* 

घटनामा ३ जनाको मृ’त्यु भएको छ । जसमध्य एक जना चालक पनि हुन् ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृ’त्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ ।अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।दु’र्घटनामा घा’इते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ ।

यो पनि पढ्नुहाेस्का

ठमाडौ । अहिले काठमाडौ लगायतका अन्य जिल्लामा पनि घोषित लोडसेडिङ छैन । तर पनि बेला बेलामा गैरहने वत्तीले सर्वसाधारण आजित छन् । १८ घण्टा लामो लोडसेडिङ हटाएर वाहवाही पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरी पनि कार्यकारी निर्देशककै कुर्सीमा छन् । तर पनि बत्ती जाने समस्या भने समाधान भएन ।

प्राधिकरणका अनुसार अहिले दैनिक तीन सयदेखि चार सय मेगावाट विद्युत खेर गइरहेको छ। तैपनि किन विद्युत् आपूर्ति नियमित छैन ? हिमाल खबरले कुलमानले दिएको उत्तर भन्दै यस्तो विवरण उल्लेख गरेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उत्तरः अहिले विभिन्न स्थानमा छिनछिनमा विद्युत् आपूर्ति अनियमित भइरहेको छ। प्राविधिक कारणले मात्रै बिजुली जाने गरेको छ। अरू केही कारण छैन।अहिले विभिन्न स्थानमा विद्युत् लाइन विस्तारका लागि तार तान्ने काम भइरहेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post