अनुहार मात्रै मान्छेको अनि शरीर सबै सर्पको जस्तो ,यस्तो जिन्दगी के मान्छेको जिन्दगी ।भगवान यदि तिमी सबै मेरो कुरा सुन्न सक्छौ भने तिमी पा´पि हौ ।हामी गरिबहरुले के नै गल्ति गरेका छौ र ।हामी पनि मान्छे हो हामिलाइ पनि त मनमा अत्याधिक पीडा हुन्छ ।
यो बाग्लुङ स्थित को दुखदायि परिदृश्य हो । आज यो सबै पीडा गरिबकै झुपडि माथसनै किन थुपार्दिन्छौ भगवान् ।बिहान र दिउँसो काम गरेर एक छाक खानलाई ढुंगा माटोसग संघर्ष गरिरहेका धनबहादुर बिक जो उमेरले ५३ बर्षका पुगे
उनकै छोरो तारा बिक जो अहिले यस्तो यस्तो दयनीय जीवन जिउन बिबस छन् । अहिले उनी पन्ध्र बर्षका भएका छन् ।तर उनी अहिले जुन अवस्थामा छन् त्यो अवस्थामा पहिले र जन्मजात भने थिएनन् ,एकाएक बज्रपात परेपछि उनको यस्तो हाल भयो ।
घर श्रि-सम्पत्ति सबै छोरोको उपचार मै सकिएको र पनि उनलाई यो अवस्थाबाट बाहिर निकाल्न नसकेको भन्दै बुवा आमा धुरुधुरु रुन्छन् ।
अब हेर्नुहोस भिडियो सामाग्री