जिन्दगीभर चुँडिएको चप्पल लगाउने अभागी आमाको रुवाउने कथा एक चोटि अवस्य हेर्नु होला यो भिडियो

>

एकासि बर्षिय एक्लि आमा थानि कुवर ।आमा पचास बर्षदेखि एक्लो जीवन बेथित गरिरहनुभएको छ ।आमा द मको रो गी हुनुहुन्छ ।एकासि बर्षिय बढ्यौलि उमेरमा समेत फा टेका चप्पल लगाएर आफ्नो जीवन का टिरहेकि आमा ।

आमा सानो झुपडीमा एक्लै बस्दै आएकि छिन् ।आमाको घरमा बिल्कुलै केही पनि छैन ।आमा दैनिक जसो बि रामि भै रहनुहुन्छ तर नत दबाई ल्याउने पैसा नै हुन्छ नत उपचार गर्ने नै ।आमाको शरीर पुरै चाउरिएर सुकेको छ ,आमा निकै ना जुक देखिनुहुन्छ।

आमा एक्लै बस्दै आएसगै खाना पनि नखाइ बस्ने गरेको र धेरै दिनहरु केही अन्न पनि नहुदा भो कभो कै बस्नु पर्ने बा ध्यात्मक अवस्था सृजना समेत हुने गरेको आमा भा वुक हुँदै बताउनुहुन्छ ।आमाको बुढ्यौलि उमेरसगै थलिएको शरीर अहिले पनि घाँस दाउरा कुटे कोदालोबाट पर भएको छैन ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post