साउन 26 गते काठमाडौको गौशाला स्थिति गुह्यस्वरी नजिकै एक छ महिने गर्भवती महिलाको ह**त्या उनै श्रीमानले गरेका छन । राम श्रेष्ठ नाम गरेका 39 वर्षीय श्रीमानले 19 वर्षीय श्रीमती रन्जना तामाङको साउन 26 गते राती गर्व रहेको पेट
र घाँ’टी थि**ची ह**त्या गरेको स्वीकार गरेका छन । राम र रन्जनाले एक वर्ष अगाडि प्रेम बिबाह गरेका थिए । प्रेम बिबाह गरेकि उनिको के गकारणले ह**त्या भयो त्यो भने खुलाएका छैनन ।
राम श्रेष्ठ र रन्जना तामाङको चिनजान फेसबुक मार्फत भएको थियो । फेसबुक मार्फत भएको चिनजान बिस्तारै प्रेम हुँदै एक वर्ष अगाडी बिबाहमा परिणत भयो । राम काठमाडौमा पसल तथा ग्यारेज चलाएर बसेका थिए । उनको साथमा आफ्नी आमा र उनकै पहिलो श्रीमतीको एक छोरा थिए । राम र रन्जनाको उमेर हेर्दा धेरै फरक देखिन्छ । कतै यहि उमेरकै कारण उनिहरुको सोच ब्याबहार नमिलेर पनि ह**त्या भएको हो कि भन्ने प्रश्न पनि छ
रन्जनाको माइती पक्षका अनुसार रामले रातीको समयमा ग*र्भ भएको पेटमा घुडाँले थि**ची हातले घाटिँमा थि*चे*र ह’त्या गरेको बताए । रामले राती ह”त्या गरेर बिहान आफै प्रहरिलाइ खबर गरेका थिए । पी*डि*त पक्षको उपस्थित बिना नै प्रहरीले श*व उठाएको भन्दै रन्जनाका माइति पक्षले त्यसको बिरोध पनि जनाए । साथै यसो गर्नुमा केही कुरा लुकाउन खोजिएको पनि उनिहरुले शं’का गरेका छन ।
रन्जनाका माइती पक्षका अनुसार एक वर्ष अघि बिहे भएको कुरा आफुहरुले ह**त्या भएको खबर पाएर काठमाडौ आए पछि मात्र थाहा पाएको बताए । उनको माइती भने उदयपुरको बेलका नगरपालिका – 4, गुरुङचौरी हो । रन्जनाका माइतीका अनुसार बिहे गरे पछि रामले रन्जनलाइ माइती जान पनि नदिएको र माइतीमा सम्पर्क गर्न पनि नदिइ ब**न्दी जस्तो बनाएर राखेको आरोप लाएका छन ।
पि*डि*त रन्जनाका माइती पक्षले ह*त्या*रा रामलाई भेटेर सोधपुछ गर्दा रन्जनाले हातमा लगाएको चुरा फुटाएको र श्रीमतीले चुरा फुटाउनु भनेको श्रीमान न*र*हे सरह भएको भन्दै आफुले रिसमा घाँ*टी थि*चे*र ह*त्या गरेको हो, के गर्छौ भन्दै चुनौती दिएको बताए । उक्त घटनामा रामलाइ कुनै पी*डा बोध नभएर बरु उल्टै ठुलै काम गरेको जस्तो प्रतिक्रिया दिने गरेको उनिहरुले बताए ।
रन्जिताको माइती पक्षले भने ह**त्या योजनावद्व भएको आरोप लाएको छ । यसमा उनकी सासु पनि संलग्न भएको आरोप छ । उनकी सासुभने बिहानै मर्णिङ वाक गएको र उक्त कुरा पछि प्रहरी आए पछि मात्र थाहा पाएको बताएको रन्जनाका माइती पक्षले बताए । जे गर्नु छ त्यही ह*त्या*रा*लाइ गर्नु मलाइ केही थाहा छैन भन्दै आफू पन्छिन खोजेको उनिहरुको आरोप छ । दो*षी*लाई कानुन अनुसार क*डा स*जा*य होस भन्ने चाहेको उनिहरुले माग गरेका छन । रन्जिताको श*व ह*त्याको पर्शिपल्ट पोस्ट*मा*र्ट*म गरिसके पछि ६ महिने पे*ट*को ब*च्चा निकाली छुट्टाछुट्टै दा*ह*सं*स्का*र गरिएको छ । राम श्रेष्ठलाई भने प्रहरीले हि*रा*स*तमा राखी अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्नुहोस