मृ:त्यु भएकी आमाको काखमा रहेर बसको यात्रा गरिरहेको एक छोरा ... एक चोटि अवस्य पढ्नु होला।


रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका-९ बटला, सुन्दरपानीकी २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित रा'डी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन् ।

बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन् । बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उ'प'चा'रका लागि भनेर धर्माकुमारी नाबालक छोराको साथ बस चढेकी थ

आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्’, दलबहादुरले भने भि'डियो ए'क्सरे गर्दा पनि मेरो नर्मल अ'व'स्था देखाएको छ, भन्ने गर्थिन् ।

श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उ-पचार गराएकी थिइन्। केही दिन पहिले मात्रै सल्लेका मेडिकल पुगेर उपचार गराएकी थिइन् ।

उनीहरुकै सल्लाहमा औ'ष'धि से'व'न गरिरहेकी थिइन् । तर, विशेक भएन। त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगञ्ज बोलाए। दलबहादुरका अनुसार धर्माकुमारी मु'टु'को बि-रा-मी थिइन् । प्रेसर हाइ र लो हुने स'म'स्या पनि थियो ।

त्यसअगाडि उनले उ-पचा-रका लागि झ'न्डै चार लाख ख'र्चिएका थिए । ‘उनको माइती डडेलधुराबाट पनि उपचारमा सहयोग भएको हो र मैले पनि श्रीमतीको उपचार गर्दै आएको थिएँ,’ दलबहादुरले भने।

श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा थिए । बस छेडा भन्ने ठाउँमा आएपछि खाना खाए । ‘मैले श्रीमतीसँग आधा घन्टा जति फोन गरेँ,’ दलबहादुरले भने, ‘

उनले आफू सामान्य अ'व'स्थामा रहेको र आरामले यात्रा गरिरहेको हुँदा चि'न्ता नगर्न भनिन् । धा'रापानी भन्ने ठाउँमा दलबहादुरले फेरि श्रीमती धर्माकुमारीलाई फोन गरे ।

त्यतिबेला पनि धर्माकुमारीले श्रीमान दलबहादुरलाई आफ्नो अ'व'स्था सामान्य रहेको र आरामले यात्रा गरिरहेको तथा बसमा अरुपनि मानिसहरु रहेको हुँदा चि'न्ता नगर्न आग्रह गरिन् ।

त्यसपछि फोन सम्पर्क हुन सकेन। रा'त छि'प्पी'सकेको हुँदा दलबहादुर पनि श्रीमतीलाई शुक्रबार बिहान नेपालगञ्जमा भेट्ने मिठो कल्पनाका साथ सुते ।

रा'डी'हुँदै जाजरकोट, सुर्खेत, बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५-६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ ।

दुरी झ'न्डै पौने तीन सय किलोमिटर रहेपनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा क'ठि'न र ढि'लो हुन पुग्छ । धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्।

वा'न्ता हुन था'लेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन् । त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्र;बन्ध मिलाई दिन केसीलाई आग्रह गरिन् ।

केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छो'डिदिए । सिटमा आमा छोरा एक्लै बसे । केसी १ नम्बर सिटमा एक्लै ब से।

बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुईरतीन पटक वान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अ;वस्थामा सिटमा बसिन् । मध्यरात भइसकेको थियो ।

बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। सबै यात्रु निदाए जस्तै वातारण थियो । बर्दियाको हरिया लेक आइपुग्दा ए'का'ए'क ३२ महिनाका किरण बटला रो'ए'को आवाज केसीले सुने ।

यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल ख'से'को मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगाएत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन ।’

धर्माकुमारी बसको सिटमै क-हिलै न-उठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन् । उनको अ'वस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने । कतिले नजिकै बबईमा उ-प-चा-रका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे ।

तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्‍याउने सबैले सल्लाह गरे । धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन् । उनैले धर्माकुमारीको मृ-त श-री-र सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् ।

बच्चा रो-इ-रहेको हुँदा केसीलगाएत बसमा यात्रारत अरू यात्रुहरुले पालैपालो समाते । शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगञ्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै

श्रीमतीलाई सदाको लागि गु'मा'उनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए । उनी पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाहा पुगे।

छोरा बुवा देखेर अलि शान्त बन्यो । तै रोइरहेको छोरालाई चु'म्बन गर्दै त्यहाँ आफन्तको जिम्मा लगाएर उनले अस्थित भइसकेकी श्रीमती धर्माकुमारीलाई तत्कालै

त्यही नर्सिङ स्टाफ बोलाएर चे'कजाँ'च गर्न लगाए । ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्यले उनका आँ'शु झरे। तै उनले गाडी दौडाउन लगाएर नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्‍याए।

धर्माकुमारीलाई आ'इसियूमा राखिएको छ । ‘मृ'त्यु भइसकेको भए पनि मैले माइतीको बाटो कुरेको छु,’ दलबहादुरले भने, ‘जेठान आर्मी हुनुहुन्छ, उहाँ नेपालगञ्ज आइसक्नुभएको छ र आज बाँकी अ'न्तिम सं'स्कारको कामहरु गर्नेछौं।’म कस्तो अ'भागि रहेछु, पहिलाको श्रीमतीले छो'डेर अर्कैसँग गइ र अहिलको श्रीमतीले कलिलै उमेरमा सदाको लागि छोडेर गइन्,’ दलबहादुरले भने

पहिलाको श्रीमतीको ७ वर्षीय छोरा विवेक म सँगै छ र अब अहिलेको यो अ'नाथ ३२ महिनाको किरणलाई मैले के गरी सम्झाउने होला ? यात्राकै क्रममा धर्माकुमारीको मृ-त्यु पछि किरण धेरै रोएको हुँदा उनलाई फुल्याउन अरु यात्रुलेआमाको काखमा राखेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको छ । यो तस्बिर बसमा यात्रारत कुनै यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेपछि त्यसलाई सयौं फेसबुक प्र'योगक'र्ताले सामाजिक सञ्जालमा राखेका छन् । 

Post a Comment

Previous Post Next Post