बिहे भएको १८ वर्ष पछि श्रीमानले पारे श्रीमतीको यस्ताे बिजोक हेर्नुहोस् भिडियो

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला बैंकिङ पहुँच ६७ प्रतिशत नाघ्यो, इन्टरनेट बैङ्किङ प्रयोगकर्ता ४ प्रतिशत भन्दा कम नेपालमा ६७ प्रतिशत बढी नागरिकमा बैंकिङ पहुँच पुगेका छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार देशका ६७ दशमलव ३४ प्रतिशत नागरिक बैंकिङ पहुँचमा जोडिएका छन् । २०७६ साल असारसम्म ६० दशमलव ९ प्रतिशतमात्रै नागरिकहरुमा वित्तीय पहुँच पुगेको थियो ।

राष्ट्र बैंकले बैंकिङ पहुँचको समग्र अवस्थाबारे अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय कारोबार महिलाको तुलनामा पुरुषहरु बढी छन् । गाउँपालिकाहरूमा महिलाहरुको बैङ्क खाता निकै कम देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । कूल खातामध्ये उक तिहाई खाताहरु निष्कृय अर्थात डोरमेन्ट रहेका छन् ।

नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा भने ६७.३४ प्रतिशत नागरिकको कम्तिमा एक निक्षेप खाता रहेको देखिएको छ । हेर्नुहोस् भिडियो सामग्री

Post a Comment

Previous Post Next Post