सुत्केरी काण्ड: बाउ बिनानै छोरा जन्माउने आमाको बास्तबिकता यस्तो बल्ल खोलिन शिशु बेच्न खोज्नुको कारण(भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला ललितपुरका गाउँपालिका र विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने जिम्मा टेकमाइन्ड्सलाईकाठमाडौं । ललितपुर जिल्लाका गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने कार्यको जिम्मा इन्टरनेट सेवाप्रदायक कम्पनी टेकमाइण्ड्सले पाएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुरका तीन गाउँपालिकामा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ यो परियोजना अघि बढाएको हो ।यसअघि प्राधिकरणले ललितपुर जिल्लाका विकट गाउँपालिका कन्ज्योसोम, बागमती, माहांकालमा इन्टरनेट पुर्‍याउने उद्देश्यले चैतमा टेन्डर आह्वान गरेको थियो 

उक्त टेन्डरमार्फत अन्तिममा टेकमाइन्ड्सले परियोजना हात पारेको छ । अनुमानित लागत चार करोड ८८ लाख गरेको टेकमाइन्ड्ले करिब दुई करोड ४५ लाखमा उक्त परियोजना पाएको छ ।योसँगै अब उक्त कम्पनीले तोकिएको गाउँपालिकामा सम्झौता भएको मितिले ६ महिना भित्र इन्टरनेट सेवा विस्तार गरिसक्नु पर्नेछ ।

प्राधिकरणका अनुसार यो परियोजनाका लागि प्राधिकरणले प्राधिकरण अन्तर्गतको बजेट खर्च गर्ने जनाएको छ । यस परियोजनामा स्थानीय गाउँपालिकासँग सहकार्य गरेर उनीहरूलाई समेत जिम्मेवार बनाउने तयारी प्राधिकरणको रहेको छ ।एसियाली देशमा इन्टरनेट स्पिड बढाउन पानीमुनी इन्टरनेट केबल बिछ्याउँदै गुगल र फेसबुक

सुत्केरी काण्ड: बाउ बिनानै छोरा जन्माउने आमाको बास्तबिकता यस्तो, बल्ल खोलिन शिशु बेच्न खोज्नुको कारण

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post