पसल र गाडीमा किन झुण्ड्याइन्छ कागती र खुर्सानीको माला ?

एजेन्सी : पसलहरू तिर अनि गाडीमा कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ ।

 हुन त यसलाई अ’न्धविश्वास मान्न सकिएला तर कागती र खुर्सानीको संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ। एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ।वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ। घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जा युक्त हुन्छ।

 कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ । यसले मूड पनि फ्रेश गराउँछ अनि कीरा पनि भगाउँछ। हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ।

कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन्। हुन त घर तथा पसलको आस पासमा कागतीको रुख भएमा वातावरण स्वच्छ हुने र त्यसले मानसिक विचार तथा सोचमा सकारात्मक असर गर्द छ । तर घर तथा पसल आसपासमा विविध कारणले कागतीको विरुवा लगाउन सबैलाई सहज हुँदैन । त्यसैले कागतीको एक दाना प्रयोग गरेर वास्तुदोष हटाउने गरिन्छ ।

वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ। घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जा युक्त हुन्छ। कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ । यसले मूड पनि फ्रेश गराउँछ अनि कीरा पनि भगाउँछ। हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ।

कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन्। हुन त घर तथा पसलको आस पासमा कागतीको रुख भएमा वातावरण स्वच्छ हुने र त्यसले मानसिक विचार तथा सोचमा सकारात्मक असर गर्द छ । तर घर तथा पसल आसपासमा विविध कारणले कागतीको विरुवा लगाउन सबैलाई सहज हुँदैन । त्यसैले कागतीको एक दाना प्रयोग गरेर वास्तुदोष हटाउने गरिन्छ ।

Post a Comment

Previous Post Next Post