१२ बर्षिया छोरी बाउबाटै यस्तो हुन पुगिन, के आइलाग्यो यी बालिकालाइ, रुदै आए परिवार मिडिया…(भिडियोसहित)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला दूरसञ्चार क्षेत्रमा लक्ष्य हासिल गर्न सरकार असफल, कहाँ कहाँ चुक्याे ?काठमाडौं । दूरसञ्चार क्षेत्रमा राखिएका लक्ष्य हासिल गर्न सरकार असफल भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफू मातहतका संस्था तथा निकायको गत असार मसान्तसम्मको प्रगति विवरण भर्खरैमात्र सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार मन्त्रालय मातहतका धेरैजसो निकाय आफ्नो लक्ष्य हासिल गर्नबाट चुकेका छन् । त्यसमध्ये पनि दूरसञ्चार क्षेत्रमा सरकारले राखेको लक्ष्यमा मन्त्रालय निकै नै पछाडि रहेको देखिएको छ ।मन्त्रालयले गत आर्थिक वर्षको अन्त्यसम्म कूल १२ हजार ६ सय २० किलोमिटर अप्टिकल फाइबर बिछ्‌याउने लक्ष्य राखेको थियो । तर, उक्त लक्ष्य हासिल हुने सकेन ।

मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार विवरण तयार पार्दासम्म जम्मा १० हजार १८९ किलोमिटर अप्टिकल फाइबर विस्तारको काम सम्पन्न भएको छ ।त्यस्तै फिक्स ब्रोडब्यान्ड सेवाको पहुँच ३० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको भएता पनि त्यसमा पनि निकाय असफल भएको छ । मन्त्रालयको प्रगति विवरणअनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवा २२.४६ प्रतिशत जनसंख्यामात्रै पुगेको छ । इन्टरनेट ग्राहकको घनत्वका हकमा भने मन्त्रालयको

लक्ष्य हासिल भएको छ ।मन्त्रालयले गत आर्थिक वर्षको अन्त्यसम्म ८० प्रतिशत जनसंख्यामा मोबाइल इन्टरनेटको पहुँच पुर्‍याउने लक्ष्य राखेको थियो । प्रगति विवरण सार्वजनिक गर्दासम्म मोबाइल इन्टरनेटको पहुँच ८२.७९ प्रतिशत जनसंख्यामा पुगेको छ ।त्यस्तै डिजिटल टेलिभिजन ८२ प्रतिशत र रेडियो ९२ प्रतिशत घरधुरीमा पुर्‍याउने लक्ष्य सरकारको थियो । तर, यसमा थप कुनै उपलब्ध भएको छैन् ।

१२ बर्षिया छोरी बाउबाटै यस्तो हुन पुगिन,के आइलाग्यो यी बालिकालाइ,रुदै आए परिवार मिडिया…हेर्नुहोस यो भिडियोमा

Post a Comment

Previous Post Next Post