१७ वर्षमै बिहे: गल्लिको बन्द कोठामा बाउ र छोरी भोक र रोगले रु’दै, रोकिएन आँ’सु (हेर्नुस् भिडियो )

काठमाडौंमा निषेधाज्ञा खुलेपनि जीवनयापन गर्न एकदमै कष्टकर जीवन बेथित गरिरहेको बाध्यताहरु हामीले प्रसस्तै देख्दै आएका छन् । हुनेखानेलाई नै एकदमै गाह्राे भैरहेको परिपेक्षमा झनै गिरिब दुखिलाई कति धेरै गाह्राे भएको होला त्यो परिकल्पना भन्दा पनि बाहिरको कुरा भयो ।

बुवालाई उपचार गर्न भन्दै छोरिले बुवालाई काठमाडौंमा जसोतसो ल्याउछिन् र कोठा भाडा खोजेर राख्छिन् तर उपचार त दुर त्यहि कोठाको भाडा समेत तिर्न नसक्ने स्थिति बन्छ ।

छोरिले जसोतसो काम गर्दै आफू पालिदै बुवाको उपचार पनि जेनतेन गराइनै रहेकि थिइन तर निषेधाज्ञा सगै सबै काम बन्द भए र आफ्नो बिरामि बुवालाई दबाइसम्म किनेर ल्याएर खुवाउने स्थिति छैन् ।एकातिर रोग त छदैथियो अर्कोतिर भोकले समेत यो परिवारलाई हदसम्मको पीडा दिरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री


Post a Comment

Previous Post Next Post