धादिङको नीलकण्ठ नगरपालिका– ८ बगैँचामा सोमबार आइचर दु-र्घ-ट-ना हुँदा ३५ जना घा-इ-ते भएका छन् । खरीबाट धादिङबेंसीतर्फ आउँदै गरेको बा.३ख ५६२३ नम्बरको आइचर अनि-य-न्त्रित भई दु-र्घ-ट-ना भएको जिल्ला प्र-ह-री कार्यालय धादिङका प्र-ह-री उ-प-रीक्ष-क महेन्द्र खड्काले जानकारी दिए । घा-इ-तेम-ध्ये आठजनाको अवस्था ग-म्भी-र रहेको बताइएको छ ।
धादिङ अ-स्प-तालमा उ-पचा-रपश्चात् उनीहरूलाई थप उ-प-चा-रका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ । ज्वालामुखी– ५ खरीका ५० वर्षीय बलराम अधिकारी, १७ वर्षीया सञ्जिता तामाङ, ४८ वर्षीय राजाराम अधिकारी र २६ वर्षीया मीना श्रेष्ठलाई हेलिकोप्टरमार्फत र २० वर्षीय मानबहादुर तामाङ, ३५ वर्षीय सुवास तामाङ, ७० वर्षीया पार्वती आले र २८ वर्षीय दिलबहादुर बयलकोटीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको हो। अन्य घाइतेहरूको धादिङ अ-स्प-ता-लमा उ-प-चा-र भइरहेको छ।