ढाडमा यो के भयो यस्तो ,मेरुदण्ड नै बाङ्गो,पशु सरह यसरी बाच्दै ,कठै बिचरा (हेर्नुस् भिडियो )


मोरङ जिल्लाको सुनबर्सि नगरपालिका जहाँ एउटा जङ्गलभित्र सानो छाप्रो घर बनाइएको छ ,सोही ठाउमा परिवार बस्दछन् ।मेरो देश नेपालमा विभिन्न ठाउँ गाउमा अ पांग अ शक्त हरु अझै पनि द यनिय अवस्थामा आफ्नो जीवन बिताउन बिबस छन् ।

६० बर्षिय प्रेम बहादुर तामाङ र उहाको दुईजना छोराहरु जो शारिरक रुपमा अ पांग छन् ।र उनिहरुलाई नेपालको नागरिकताबाट पनि बं चित छन् ।आफ्नो पिताको नै नागरिकता नभएपछि उनिहरुको पनि भएन् र बनाउननै सकेनन् ।उनिहरु दुबैलाई पशु सरह कोठाभित्र राखिएको छ ।

आर्थिक अवस्था एकदमै कमजोर भएकै कारण उनिहरुले राम्रोसग उपचार पाउन सकेनन् ।बिहान बेलुकाको छाक टार्नै धौ धौ हुने अवस्था भैरहदा उपचार त केवल सपना मात्रै न भयो ।नागरिकताकै कारण आफ्नो छोरिको पढाइ समेत रोकिने स्थितिमा पुगेको छ ।आर्थिक अवस्था एकदमै शून्य भइरहदा ती आफ्ना छोराहरुलाई के रोग लागेको समेत छुट्याउन गाह्रो भैरहेको छ ।नशा सम्बन्धि रो ग होकि भन्ने आकलन सम्म गर्न सकिन्छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post