बेहुलिलाई एकाएक यो के भयो यस्तो (हेर्नुस् भिडियो )


छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा भने ती बेहुलिलाई हामी देखाउदैछौ जो बिदाइको क्रममा बेहोस् नै भइन ।घर छोडेर अब घरलाई माइत बनाउदै गर्दा आखिर कुनचहि छोरिको मन नदुख्दो होलार ।नवबिवाहित उक्त जोडिलाईसुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post