गुल्मि जिल्लाको मालिका गाउपालिका स्थित एकजना बृद्ध एकदमै हसिलि आमा रहन्छिन् एकबर्ष पहिला उहाहो श्रिमानको मृ त्यु भयो र उहाको छोराछोरी कोहि पनि छैनन् ।
आमा एक्लो जीवन बेथित गर्न बिवस हुनुहुन्छ ।आखिर जिउनु नै त जिवनको माग जो हो ६८ बर्षिय पुतलि जैशि आमा जो उमेरको हिसाबले पनि डाडो काटिसक्नुभयो ।उहाको शरीर पुरै चाउरिएको र कपाल सेतै फुलेको देखिन्छ तर उहाको ओठमा हासो र बोलिमा उर्जा भने अलिकति पनि डग्मगाएको रहेनछ ।
अन्नपानि कस्ले कहाबाट कमाएर ल्याइदिनेर यदि अलिकति भै गयो भनेपनि पकार समेत खान नसक्ने अवस्थामा हुनुहुन्छ आमा । उहाँ एक्लै बस्नुहुन्छ तर यशलाई नै उहाले स्विकारेर खुसि साथनै रहनु बाहेक बिकल्प नभएको आमा बताउनुहुन्छ ।
बुढेसकालमा सहारा जो छोराछोरी भनिन्छ उनिहरुनै नभैदिनु अनि भएका एक श्रिमानले पनि आफुलाई सधैका लागि छोडेर गैदिनुले आमालाई हदसम्मको पीडा त दिएकै छ ।नत कमाउने कोहि छन् नत कसैले हेर्लान भन्नू छ ,कठै आमाको यो पिडादायिक जिन्दगी ।
हेर्नुस् भिडियो सामाग्री :