भैंसी गोठमा ७ वर्षीय छोराले आमाको मृत्यु पर्खिदै आमा छोराको दुनियाँ रुवाउने कहानी एक चोटि अवस्य हेर्नु होला( भिडियो सहित)


गुल्मि जिल्ला इस्मा गाउँपालिका ४ कि उमा घर्ति ४ बर्ष पहिले राम्रै थिइन एक्कासि आखा बस्यो देख्न छाडिन आज भन्दा ४ महिना अगाडि खुट्टाले काम गर्न छोड्यो केहि महिना देखि भैसि बाध्ने गोठमा जिउदो ला स भएर सुतिरहेकि छिन।

७० बर्षको श्रिमान छन श्रिमान ले खासै हेरचाह गर्न नसके पछि दिदिको मा पुगिन दुइ सन्तान छन एउटा छोरा ८ बर्षको छोरि १३ बर्षकि उपचार गर्न जन तर सदरमुकाम तम्घास सम्म उनकि दिदिले पुर्याइन अस्पताल बाट पाल्पा लैजान सल्लाह दिनुभएको थियो तर आर्थिक अवस्थाको कारण अस्पताल छोडेर घर भैसि बाध्ने गोठमा पुर्याइन।

उमा भन्छिन बाच्छु बाँच्दिन थाहा छैन तर मेरा दुइ छोराछोरि टुहुरा हुने भए भन्दै भ क्का निदै रुन्छिन। शिरकला गुरुङ उनको दिदि म एकल महिलाले केके गरम केहि लागेन बाबु मेरो ७० हजार साथमा थियो त्यो पैसा उपचार गर्न लगेर सकियो अहिले एक पैसा छैनन कहा लैजाउ । बैनिको दिसा पिसाब सोरेर बसेकि दिदि रुदै मेरो बैनिलाइ बनाइदिनु भन्छिन

उनकि दिदि सिरकला गुरुङ आफ्नो भैसि बाध्ने गोठमा राखेर हेरिरहेकि छिन न श्रिमान न छोरा कसरि गरुन उनले पनि उपचार सहयोगको लागि Epic Nepal YouTube मार्फत आज भिडियो बनाएका छौ। 

हेर्नुहोस् भिडियो सामग्री

Post a Comment

Previous Post Next Post