टिकटक भाइरल एलेक्सले ४ बर्षमै दुनियाँ चकित पार्दै, यस्तो खतरा प्रतिभा, पल शाह र आकाश श्रेष्ठसंग भिडियो खेल्ने रहर हेर्नुस


काठमाडौँ | टिकटकमा भाइरल क्युट चक्लेटी स्वर ४ बर्षिय एलेक्स खड्का पहिलो पटक बाबु आमा सहित मिडियामा आएका छन । एति सानै उमेरमा अभिनयमा अब्बल छन । उनी भरखर युकेजिमा अध्ययनरत छन। चन्चले स्वभाव तोते बोली सुनिरहु जस्तो लाग्ने । उनलाइ एक दुई पटक सिका एपछी टिक टकमा आफै अभिनय गर्छन भनेर आमाले सुनाइन।

भाइरल एलेक्सको टिकटक मा माग्ने बुढ अर्थात केदार प्रसाद घिमिरे जस्ता रास्ट्रीय कलाकारले समेत कमेन्ट गरेको देख्दा उत्साहित भएको आमातले बताइन ।एति सानै उमेरमा छोराले गरेको अभिनयप्रती गर्व महसुस गरेको सुनाउछ न बाबुले । उनलाइ म्युजिक भिडियोमा समेत अफर आको बताएका छन । निकै प्रतिभावान एलेक्सको प्रतिभा कुनै चलेका कलाकारहरु भन्दा कम छैन । एक दुई पटक गीत अथवा डाईलग सुनेपछि एलेक्स हुबहु उतारी टिकटक बनाईहाल्छन् । ४ बर्षमै यो प्रतिभा देखेर सबै चकित पर्छन् । कुराकानीको

 भिडियो हेर्नुस -

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post