भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा इन्टरनेट क्षमता र गति बढाउन फेसबुक र गुगलले साझेदार गर्ने भएका छन् । सामुन्द्रिक टापुसम्म इन्टरनेट पुर्याउने उद्देश्यका साथ यी कम्पनीले पानी मुनी इन्टरनेट केबल बिछ्याउने भएका हुन् ।
दक्षिण पूर्वी एसिया अर्थात इन्डोनेसियाबाट सुरु भएर उक्त केबल जापानसम्म पुर्याइने छ ।डब्ड एप्रिकोट’ नाम दिइएको उक्त परियोजनाले जापान, ताइवान, गुआम, फिलिपिन्स, सिंगापुर र इन्डोनेसियालाई कनेक्ट गर्नेछ । उक्त सबमरिन केबलको कुल लम्बाइ १२ हजार किलोमिटर हुने जनाइएको छ ।फाइबरमा आधारित भएर तयार पारिएको फाइबर–अप्टिक सिस्टमले १९० टेराबाइट प्रतिसेकेण्ड डेटा ट्रान्सफर गर्न सक्ने जनाइएको छ । जसले उक्त क्षेत्रमा
उत्कृष्ट फोरजी, फाइभजीका साथै ब्रोडब्यान्ड कनेक्टिभिटी उपलब्ध हुनेछ ।हालसम्मको तयारीअनुसार उक्त परियोजना सन् २०२४ सम्म सम्पन्न भएर प्रयोगमा आउनेछ । ठूला प्रविधि कम्पनीले सबमरिन केबलको तयारी गरेको यो नै पहिलो पटक भने होइन ।फेसबुक र गुगलले नै दक्षिण अमेरिकादेखि इन्डोनेसिया र सिङ्गापुरलाई जोड्ने गरी ‘इको एण्ड बिफरोस्ट’ परियोजना यसअघि नै सुरु भइसकेको छ ।
दुई महिनाभित्र अनिवार्य मोबाइल दर्ता गर्नुपर्ने, नभए मोबाइल नचल्नेकाठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको संयोजकत्वमा मंगलबार बसेकाे सराेकारवाला निकायसहितकाे बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।प्राधिकरणले ग
हरी उदासीको आमा रुदै मिडियामा प्रतिमा तामाङ बा काेरे यस्तो भनिन अब कुनै हालतमा बुहारी स्विकार्दैनौ
(भिडियो सहित हेर्नुहोस )