जब सारिमै यी युवतीले यस्तो ख तरनाक स्टन्ट गरेको भिडियो एकै छिनमा संसार भरि बन्यो भाइरल


इन्टरनेटमा यसबेला जयपुरकी एक केटीले धमाल मच्चाईरहेकी छिन् । जस्ले एकदमै अद्भुत तरिकाले ब्याफ्लिप गर्दै गरेको देखेर सबै छक्क परेका छन् । ती केटीले खेलकूदको कपडामा नभएर सारीमा यो स्टन्ट गरेकी छिन् ।

यो स्टन्ट त्यती सजिलो छैन जति हेर्दा लाग्छ । खासगरी सारीमा यस्तो स्टन्ट गर्नु एकदमै सन्तुल चाहिन्छ जुन एकदमै चुनौतीपुर्ण रहेको छ । खुल्ला कपाल सानी केटी एक सारीमा सिंढीको नजिकै ब्याक फ्लिप गर्दै गरेको देखेर सबै चकीत परेका छन् ।

इन्ष्टाग्राममा अपलोड गरिएको यो भिडियो मिशा नामबाट परिचित केटीलाई रातो सारीमा शानदार अन्दाजमा स्टन्ट गर्दै गरेको देखिएको छ । इन्ष्टाग्राममा अपलोड गरिएको जानकारी अनुसार मिशा एक फिटनेश मोडल हुन् ।

उनले आफ्नो प्रोफाइलमा जिमनास्ट तथा फिटनेस ट्रेनर लेखेकी छिन् । मिशाले सारीवाला भिडियोको क्याप्सनमा लेखेकी छिन्– ३० करोड भ्युजको लागि धन्यबाद साथीहरु

हेर्नुहोस भिडियो सामग्री 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post