यो के भयो यस्तो, मात्रै २५ बर्ष उमेर, कठै (हेर्नुस् भिडियो)


रामेछाप जिल्ला रामेछाप नगरपालिका भन्ज्याङमा घर भएकि र अहिले काठमाडौंको टुखामा बसेने ५९ बर्षिय गिता श्रेष्ठको यो संघर्षको कथा हो ।जिउदो रहुन्जेल र यी आखाले देखुन्जेल यी र यस्ता कहालिलाग्दो दृश्य देखिरहने छौ र भोगिरहने छौ ।जस्तै अहिले गिता श्रेष्ठले भोगिरहेकि छिन् ।

सन्तानको नाममा एकजना २५ बर्षिय छोरा मात्रै छन् त्यहि पनि एकदमै बिजोक अवस्थामा ।नत कसैले ल्याएर देला भन्नू नत आफै काम गरेर खाने अवस्था नै छ ।बुढेसकालमा एउटा भएको छोरोले आफुलाई सुख देला बुढेसकालको लाठि बन्ला भन्दै गर्दा छोरोलाई नै यसरी सकिनसकि स्याहारसुसार गर्नुपर्दा आमा हदैसम्म दुखि छिन् ।

सहारा भनेको श्रिमान मात्रै थिए तर ती श्रिमानको पनि मृ त्यु पछि नत खाने अन्न पानी नैछ नत बस्ने झुपडिको राम्रो व्यवस्था नै छ ।आफ्नोे स्थिति एकदमै नाजुक र छोरो पनि यस्तो अपांग र श्रिमान पनि नहुदा समाजले आफुलाई गर्ने व्यवहार देखि आफू आजित भएको र भोग्नसम्म सबै भोगिसकेको आमा रुदै बताउनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post