भनिन्छ जिन्दगि सुख र दुखको एउटा पाटो हो तर जिन्दगीमा सुख खोज्दा खोज्दै दुखले नै पिरोलि रह्यो भने जिन्दगी यशै पनि बेकार भएजस्तो लाग्छ ।जिवनबाट आजित भएजस्तो लाग्छ । संघर्ष जिवनको पाटो हो अनि संघर्षबाटै खुसि पाउन केके गर्छौ तर अन्ततः दुख नै हात परिरहदा जिन्दगीबाट हार खाए जस्तो लाग्दो रहेछ ।
त्यस्नै नै भएको छ सुर्यकुमारि सिलवाल र किसन परियारको जिन्दगी पनि ।सुर्यकुमारिलाई बिगत ६ बर्ष देखि मुटुमा रो ग लागेको छ ।यस्तो दयनिय रो ग लागेसगै श्रिमानले अलपत्र अवस्थामा उनलाई अस्पतालमै छोडेर गए ।त्यस्तै किसन परियारको जिन्दगीमा पनि ठूलो घ ट ना न घ टेको हैन् ।
केही बर्ष अगाडि चितवनबाट काठमाडौं आएर आफ्नो जिविका चलाउछु भनेका किसनले काम गर्दै गर्दा क रे न्ट लागेपछि दुबै खुट्टा गु मा उनुपर्यो ।
दुबै खुट्टा नभएकै कारणले अहिले उनी बाटोमा मागेर बस्छन् ।त्यस्तै किसनको ढाडमा हेर्ने हो भने एकदमै ठूलो खत छ ,क रेन्ट लाग्नेखेरि भएको यो घा उ ले आजसम्म पनि पो लि रहन्छ उनिलाई ।
समय पनि कस्तो बैमानि पिडा पनि कति धेरै पीडा ।बाटोमा माग्न क्रममा सुर्यकुमारि र किसनको भेट भयो र किसनको एकदमै धेरै पीडा देखेपछि सुर्यकुमारिले किसनलाई दाइ बनाइन ।
जिन्दगीको मोडमा आउदै गर्दा अरुसग हात जोडेर र हात फैलाएर खाने क्रममा अहिले लकडाउन भएको छ ।यस्तो विषम परिस्थितिमा नत घरमा रासन पानी नै छ नत एक रुपैया नै छ ।
आर्थिक अवस्था र शारीरिक दुबै अवस्थामा निकै नै कमजोर दाजु र बहिनिलाई निकै नै समस्या आइपरेको छ ।आजको यश शृङ्खलामा तिनै दाजु बहिनिको बेदना दुख पीडा र संघर्ष उपर भिडियो सामाग्री केन्द्रित रहनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******