आफ्नो श्रीमान बिनोदले रुबिनालाइ सिन्दुर हालेको दृश्य भाइरल भएपछी धरधरी रोईन अनिता खड्का, पहिलो गीतमै यस्तो भएपछी (भिडियो)


काठमाडौं । नेपाली गित संगीतको दुनियामा अकतिपय गित निकै नै मन छुने र यथार्तपरक सृजना बजारमा आएका हुन्छन । यसै सन्दर्भमा केहि समय अगाडि लामो समय देखि रोगले थलिएकी अनिता खडकाको भिडियो सामाजिक सन्जाल युटुबमा निकै नै भाईरल बनेको थियो

 अझै उनका श्रीमानको चर्चा चुलिएको थियो । उनीहरुको पिडा देखेर चौतर्फी सहयोग आएको थियो र केहि जिबनमा सुधार पनि एको छ ।यिनै उदाहरणीय श्रीमान् श्रीमती बिनोद र अनिता खडकाको कारुणिक पिर व्यथामा बनेको पहिलो गीत”ठग्यो जिन्दगीले” बोलको गीत हिजो सार्वजनिक भएको छ ।

अनिता खडका र बिनोद खडकाको यथार्थ जिबनमा भएको बर्जपातलाई समेटेर सृजना गरिएको गित २४ घण्टा नपुग्दै युट्युब ट्रेनिङ शिर्ष स्थानमा ताकी ट्रेडिङ नम्बर १ मा पुगेको छ । गित एउटा सृजना मात्र नभएर भिडियोलाई बास्तकित र सत्य कथामा आधारित भएर तयार तथा परिकल्पना भएको हुनाले निकै निकै नै लोकप्रिय बनेको छ ।

पछिल्लो युवा पुस्ताका निकै नै लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द महेन्द्र भण्डारीको संगीत तथा संगीत संयोजन रहेको छ । गीतमा रेशम निर्दोष र सुनिता बुढा छेत्रीको स्वर रहेको छ । मालश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन् ।

बिनोद भण्डारीको निर्देशन तथा परिकल्पना रहेको उक्त भिडियोमा बिनोद खड्का,अनिता खड्का,रुबिना अधिकारीको कारुणिक अभिनय रहेको छ । अझै भन्ने हो भने रुबिना धिकारिको निकै नै मन छुने कारुणिक अभिनय रहेको छ ।

राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन हुन् । लेक साइड टिभीको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस :

Post a Comment

Previous Post Next Post