भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला ८ करोड बढी स्मार्ट डिभाइस ह्याकरको निगरानीमा, कतै तपाईत निशानामा पर्नुभएन ?काठमाडौं । तपाईं हामीले दैनिक रुपमा प्रयोग गर्ने उपकरणहरू कत्तिको सुरक्षित छन् रु यो आजको चिन्ताको विषय हो ।यो साइबर दुनियाँमा हामीले आफूसँग मात्रै छन् भनिएका डेटा हाम्रो जानकारीबिना नै अरु कसैले प्रयोग गर्नसक्ने जोखिम बढ्दो छ ।यसैबीच हालै गरिएकाे एक
अध्ययनले ८ कराेडभन्दा बढी स्मार्ट डिभाइसमा गम्भीर सुरक्षा कमजाेरी फेला परेकाे खुलासा गरेकाे छ ।साे अध्ययनले क्यामेरादेखि बेबी मनिटरसम्मका स्मार्ट डिभाइस ह्याकिङकाे जाेखिममा रहेकाे पत्ता लगाएकाे छ ।साइबर सेक्युरिटी कम्पनी मेन्डियन्टले यूएस साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सीसँग सहकार्य गरी गरेको उक्त अध्ययनबाट ह्याकरले प्रयोगकर्ताको अडियो र भिडियोमाथि अनाधिकृत पहुँच राख्न सक्ने तथ्य खुलेको हो ।
डिफल्ट पासवर्ड सेट नगरिएका डिभाइसहरुमा समेत असर पुगेको उसले उल्लेख गरेको छ । कम्पनीका अनुसार, उक्त समस्या ताइवानी कम्पनी ‘थ्रुटेक’ ले विकास गरेको आईओटी (इन्टरनेट अफ थिङ्स) सफ्टवेयर kalay प्रोटोकोल मा देखिएको हो ।थ्रुटेकले स्मार्ट डिभाइसहरु नियन्त्रण गर्ने प्लेर्टफर्म उपलब्ध गराउँछ । यो तथ्य बाहिरिएपछि थ्रुटेकले प्रयोगकर्ताहरुलाई सफ्टवेयर अपडेट गर्न र ह्याकरहरुबाट सुरक्षित रहन चेतावनी दिएको छ ।
यसैबीच हालै गरिएकाे एक अध्ययनले ८ कराेडभन्दा बढी स्मार्ट डिभाइसमा गम्भीर सुरक्षा कमजाेरी फेला परेकाे खुलासा गरेकाे छ ।साे अध्ययनले क्यामेरादेखि बेबी मनिटरसम्मका स्मार्ट डिभाइस ह्याकिङकाे जाेखिममा रहेकाे पत्ता लगाएकाे छ ।साइबर सेक्युरिटी कम्पनी मेन्डियन्टले यूएस साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सीसँग सहकार्य गरी गरेको उक्त अध्ययनबाट ह्याकरले प्रयोगकर्ताको अडियो र भिडियोमाथि अनाधिकृत पहुँच राख्न सक्ने
कपुर बमलाई बुबाले मार्छु भन्दै मुगु बाट खेदाएपछी २ जना श्रीमती लिएर झापा भागे, घरमा छिर्न दिएनन
(भिडियो सहित हेर्नुहोस )